दफा ४३
सहयोग गर्नु पर्ने
यस ऐन बमोजिम सम्पादन गर्नु पर्ने कार्यमा नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक सहयोग गर्नु पर्नेछ ।